Email :- prastakhabar@gmail.com

समाज

मध्य तथा पूर्वमा भारी वर्षाको सम्भावना

20200722_072816-1595382224.jpg

७ साउन, काठमाडौं । बुधबारदेखि मौसममा केही सुधार आउने जनाइए पनि मध्य एवं पूर्वी नेपालमा भारी बर्षाको संभावना रहेको जनाइएको छ ।  मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुने तर पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

हेटौंडामा तुइनबाट खसेर बृद्धको मृत्यु

death-1595344511.jpg

६ साउन, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीले देशभर तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार साँझ तुइनबाट खसेर एक बृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ७७ बर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । हेटौंडाको राप्तीखोलामाथी रहेको तुइनबाट खसेका उनको राप्तीखोलाले बगाउँदा मृत्यु भएको हो ।...

बागमती प्रदेशमा बाढिपहिरोबाट १० जनाको मृत्यु

20200709_082928-1595330097.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशमा बाढि पहिरोबाट १० जनाको मृत्यु छ ।  प्रदेशसभाको बैठकमा विशेष समयमा उठेका प्रश्नहरुको मंगलबार जवाफ दिंदै मूख्यमन्त्री डोरमणि पौडेलले सोमबारसम्ममा प्रदेशभर बाढिपहिरोबाट १० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । बाढिपहिरोबाट १४ जना घाइते र २२ जना बेपत्ता रहेको पौडेलको भनाई छ । भारी बर्षाको कारण धेरै...

फुर्केचौर–छतिवन सडक जोखिमपूर्ण (तस्बिर)

Dharan-chatara-1595322584.jpg

६ साउन, हेटौंडा । हेटौंडा–१८ बाट छतिवन जोड्ने सडक खण्ड जोखिमपूर्ण बनेको छ । श्रीपुर जंगल क्षेत्रमा पहिरो गईरहेकाले सडक जोखिमपूर्ण बनेको हो ।  निरन्तरको बर्षाका कारण त्यस क्षेत्रमा पहिरो झरिरहेको र सडक केही विग्रिएको धरान–चतरा आयोजनाका सुपरभाईजर सुन्दर दाहालले जानकारी दिए । उनले पहिरो झरिरहेकाले अत्यावश्यक काम बाहेक आवतजावत नगर्न...

हेटौँडा–६ का असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाई दिइयो सहायता सामाग्री

P1-1595322782.jpg

६ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नम्बर–६ का अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गरेको छ ।  हेटौँडा उपमहानगरपालिकाले वडा भित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि चलाएको ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गर्ने अभियान अन्र्तगत उपमहानगरपालिकाले मंगलबार हेटौँडा–६ का ५ जना...

रौतहटमा एक जनालाई बाढीले बगायो

River-_photo-1595320826.png

६ साउन, रौतहट । रौतहटको  चन्द्रपुर नगरपालिकामा एक जनालाई बाढीले बगाएको छ ।  चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय शुकमानी थिङलाई बगाएको प्रहरीले जनाएको हो । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।...

कर्राखोला बस्ती पस्ने डर (तस्बिरहरु)

P4-1595318078.jpg

६ साउन, हेटौंडा । हेटौंडाको कर्राखोला बस्ती पस्ने हो कि भन्ने डर स्थानीयमा रहेको छ । हेटौंडा–१७ र ६ नम्बर वडाका नदी छेउका स्थानीय खोला बस्ती पस्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् । चुच्चेखोला, गैरीगाउँ क्षेत्रका स्थानीयले खोला बस्ती पस्ने डरमा छन् । खोलाको सतह बढेर खेततर्फ बढ्न थालेपछि उनीहरु चिन्तामा छन् । खोल्साहरु समेत कर्रा...

रजैयामा राप्तिको सहत चेतावनी तह नाघ्यो

file-1-1595312013.jpg

६ साउन, हेटौंडा । मकवानपुरको राप्ति खोलाले चेतावनीको तह नाघेको छ । निरन्तरको बर्षासंगै राप्तिमा मिसिने साना खोला, खहरेको बहाव बढेसंगै राप्तिखोलाले चेतावनीको तह नाघेको हो । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३।३६ पुगेको छ । यसले...

नवलपुरमा पहिरो, दुईको मृत्यु

20200720_073325-1595311111.jpg

६ साउन, हेटौंडा । नवलपुरमा सोमबार राति गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  नवलपुर जिल्लाको बुलिङटार–२ मा पहिरोले घर पुरिँदा शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व) का प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार