Email :- prastakhabar@gmail.com

समाज

पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

20200720_073325-1595209829.jpg

५ साउन,रामनगर। पहिरोका कारण  नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।  सोमबार बिहानै देखि परेको पानी ले सडकखण्डको इच्छाकामना गाउँपालिका-६  चारकिलोमा  पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पानी परिरहेकोले पहिरो खसिरहेको र  पन्छाउन समय लाग्ने चितवन प्रहरीले जनाएको छ।...

आइतबार ५८ जना कोरोना मुक्त भएर डिस्चार्ज

korona-mask-1595155206.jpg

४ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ५८ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।आइतबार निको हुनेको संख्यासंगै नेपालमा ११ हजार ६...

प्युठान दुर्घटनाःमृत्यु भएका सबैको सनाखत(अपडेट) 

pyuthan-1595141645.jpg

४ साउन,हेटौँडा । शनिबार राति प्युठानमा ट्याक्टर दुर्घटना हुँदा  मुत्यु भएका सबैको सनाखत भएको छ।मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर,२४ वर्षीय  रिमबहादुर बस्नेत,२१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी...

कोरोनाका कारण विदेशमा थप १६ नेपालीको मृत्यु

Corona1-1595138809.jpg

४ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको  हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी...

देशभर हल्कादेखि मध्यम बर्षा जारी

Rain-1595133724.jpg

४ साउन, काठमाडौं । आइतबार विहानदेखि देशभर बर्षा भईरहेको छ ।  अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम...

प्युठानमा ट्याक्टर दुर्घटना,सात जनाको मृत्यु

Accident-1499161093-1595128566.jpg

४ साउन,हेटौँडा । शनिबार राति प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको  लु २ च ४२३४ नम्बरको ट्याकटर दुर्घटना हुदा सातजनाको मृत्यु भएको प्युठान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताएका छन ।  मृत्यु...

गाई कोटेको आरोपमा एक पक्राउ, ५ फरार

5e89d10e9f18e.image-1595122795.jpg

४ साउन, चितवन । गाई कोटेको आरोपमा प्रहरीले चितवनमा एक जनालाई पक्राउ गरेको छ । ५ जना फरार भएका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा...

हेटौंडा खानेपानीले दियो १३ हजार उपभोक्तालाई चैत महिनामा २५ प्रतिशत छुट

20200719_064713-1595120702.jpg

सुनिल शिवाकोटी  ४ साउन,हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले कोरोनाको कारण सरकारले गरेको लकडाउनका समयमा आफ्ना १३ हजार उपभोक्तालाई चैत महिनाको खानेपानी महशुलको जरिवाना बापतको रकममा ४ लाख छुट दिएको छ ।   २०७६ चैतमा बसेको बोर्ड १२२ औँ बैठकको २०७६ फागुन देखी २०७७ बैशाख महिनाको पानी महशुल २०७७ जेष्ठ मसान्त भित्र भुक्तानी गरेमा...

नक्कली नोटसहित तीन जना पक्राउ

1591157502-Another-suspec-1595120465.jpg

४ साउन, बारा । नक्कली नोटसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा आर्दशाकोटवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवा, सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण कोरैया-१० का २५ वर्षीय सुधिरकुमार कुशवाहा रहेका छन् ।  बाराको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार