२६ असार, रौतहट । बिहीबार रातिदेखि लगातार भइहेको वर्षाले रौतहटमा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध भएको छ । पानीको सतह सडक भन्दा माथि पुगेकाले ठूला सवारीसाधन जोखिम मोलेर चलेपनि साना सवारीसाधन ठप्प भएको छ । दर्जनौं सवारीसाधन चन्द्रपुर चोक र लचका नजिक रोकिएको चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिए ।...
२६ असार, काठमाडौं । भारतीय सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ । ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेका उनको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ...
२६ असार, दाङ । दाङमा फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१२ का २० बर्षीय निराजन खड्का र १८ बर्षीय रोशन थापा रहेका छन् । ज्यान मार्ने उद्योग मुद्धा चल्दै गर्दा फरार भएका दुबैलाई तुल्सीपुरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । २०७६ माघ ४ गते...
२६ असार,हेटौँडा । भ्रामक भविष्यवाणी गरि चर्चा बटुलेका ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो । क्षेत्रीलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्दै हिँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो ।...
२६ असार, सुनसरी । पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशीको ढोका खोलिएको छ । कोशीमा पानीको बहाव बढिरहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको हो । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पहाडी...
२६ असार, लमजुङ । लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा घरमाथि पहिरो खस्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ मा घर पुरिँदा ४ जना सामान्य घाइते भएका छन् । सातेविसेमा विहिबार राति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ...
२६ असार,हेटौँडा । बिहिबार रातिदेखि परेको अविरल बर्षाका कारण खुल्दै बन्दै हुदै आएको भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ जुरिखेत र गढी नजिक र ईन्द्रसरोबर –२ मा पहिरो गएकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...
२६ असार, हेटौँडा । बिहिबार राति र शुक्रबार बिहान देखी परेको अबिरल बर्षाका कारण हेटौँडाका खोल तथा खहरेमा पानीको बहाव बढने क्रममा रहेको छ। कर्रा,राप्ती कुुुुखरेनी खोलामा पानीको बहाव बढने क्रममा जारी छ । बर्षाको समयमा मुख्य गरेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर –५ को अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन । हरेका बर्ष अविरल बर्षाका...
२६ असार, काठमाडौँ । मकवानपुरसहित देशभर शुक्रबार बिहानैदेखि देशका अधिकांश स्थान हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





