Email :- prastakhabar@gmail.com

समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

accident-1593927009.jpg

२१ असार, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ११ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ बर्षीय छोरा जुगल मुखिया रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना ५२ प ५६४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेका ५ जनालाई एकै पटक ठक्कर दिएको...

ट्रयाक्टर दुर्घटना हुँदा कुँवरको मृत्यु

tractor-accident-1593912680.jpg

२१ असार, प्युठान । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ७ सुरदिपमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु २ त ५८२६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर मालिकसमेत रहेका स्रेकम कुँवरका १५ वर्षीय छोरा प्रकाश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए...

अस्ताए हेटौँडाका तरुण नेता तथा व्यवसायी चौँलागाई

20200704_200522-1593872621.jpg

२० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का तरुण दलका अध्यक्ष एवं युवा व्यवसायी प्रल्हाद चौलागाईंको निधन भएको छ।  नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ३ का सभापति तारानाथ चौलागाईंका सुपुत्र उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए । रोगका कारण एक हप्तादेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको...

हेटौंडामा तेल ट्याङकरबाट १२८ किलो गाँजा बरामद

106699585_684721165440608-1593867934.jpg

२० असार,हेटौँडा। हेटौँडामा तेल बोक्ने टयाङकरबाट १२८ किलो गाँजा बरामद भएको छ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १२८ किलो गाँजा...

हेटौंडाका एकजनामा कोरोना संक्रमण पुष्टी

bharatpur-hospital-1593867242.jpg

२० असार, हेटौंडा । हेटौंडाका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । भतरपुर अस्पतालले दिएको जानकारी अनुसार हेटौंडा–१५ चुरियामाईका ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।  मृगौलाका रोगी उनी भरतपुर अस्पतालमा डाईलासिसका लागि आईसियुमा भर्ना रहेको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद...

शनिबार नेपालमा २३२ जना संक्रमित थपिए

20200617_164224-1593866999.jpg

२० असार, हेटौंडा । शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७...

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

Death-Assam-1593866557.jpg

२० असार, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते...

बझाङ पहिरोमा पुरिएका ६ जनाको शव भेटियो

Pahiro-1593863173.jpg

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ। बझाङमा शुक्रबार राति गएको पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको हो । एक जना अझै बेपत्ता रहेका छन् । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको...

कार्यालयमै वडाध्यक्ष यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि स्थानीय आन्दोलित

7-1593859824.jpg

२० असार, सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आन्दोलन थालेका छन् ।  वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कार्वाहीको माग गर्दै आन्दोलन थालेका छन् । श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार