Email :- prastakhabar@gmail.com

समाज

शुक्रबार कुन प्रयोगशालाबाट कतिजनामा कोरोना पुष्टि (सुचिसहित)

MINISTRY-OF-HEALTH-2-1593783122.png

१९ असार, हेटौंडा । नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका २३ प्रयोगशालामा भएको परीक्षणका क्रममा ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

पेशागत सुरक्षाका लागि पत्रकारद्वारा विरोध प्रदर्शन

Journa-1593781057.png

१९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।  पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले आन्दोलन थालेको छ । लकडाउनको अवधिमा श्रमजीवी...

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो

20200617_164224-1593776412.jpg

१९ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार...

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

Death-Assam-1593776147.jpg

१९ असार, हेटौंडा । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी...

ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु

Accident-1593762309.jpg

१९ असार, कञ्चनपुर । कञ्चनपुरमा खानेपानी ढुवानी गर्ने ट्यांकरको ठक्करबाटशुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय लोकन्द्रसिंह ठकुरी रहेका छन् ।  पुनर्वास नगरपालिका–१ कालिका स्वास्थ्यचौकी नजिकै ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृतयु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनापछि आक्रोशित...

६ दिनमै जिते बकैयाका युवाले कोरोना

Isolation-1593758732.jpg

१९ असार, हेटौंडा । हेटौंडा–४ मा रहेको कर्रा आइसोलेसन वार्डका २८ जनामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।  वार्डबाट १ जना कोरोना संक्रमितसहित अन्य २८ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडास्थित अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो । परीक्षणका क्रममा सबै जनामा संक्रमण नरहेको पुष्टी भएको हो । उनीहरुमध्ये...

चितवनमा एक युवकको शंकास्पद मृत्यु

Dead-body-1593750809.jpg

१९ असार, चितवन । चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद अवस्थामा शव फेला परेको छ ।  बिहीबार राति भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पताल...

चट्याङ लागेर हलो जोत्न गएका साहको मृत्यु

Chatyaang-1593749843.jpg

१९ असार, सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको मृत्यु भएको छ । खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए ।  गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह...

देशभर मौसम सामान्य बदली हुने

Mansoon-1593749180.jpg

१९ असार, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ । यसैगरी, शुक्रबार दिउँसो देशका सबै प्रदेशहरुमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार