Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल महिला क्रिकेट टोली बंगलादेशसँग पराजित

5SPJR77PCL6mU4c0n4HL-1575442875.jpg

१८ मंसिर, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल पराजित भएको छ । लिग चरणको दोस्रो खेलमा बुधबार नेपाल बंगलादेशसंग १० विकेटले पराजित भएको हो ।
पोखरा रंगशालामा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७ ओभर ४ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो ।
बंगलादेशका लागी आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रनको अविजित इनिङ्स खेलिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर २ बलमा ५० रन बनाउँदा अलआउट भएको थियो ।
नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वा्धिक १३ रन बनाउँदा सोनु खड्काले १२ र इन्दु बर्माले १० रन जोडिन् ।नेपालको ४ खेलाडी शुन्यमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बंगलादेशकी रबिया खानले ४ विकेट लिईन् । बंगलादेशसँगको हारसँगै नेपालको फाइनल यात्रा कठिन बन्ने देखिएको छ  ।
अब नेपालले डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । फाइनल पुग्न नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई पराजित गर्नै पर्ने दबाब रहेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार