Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रज्वलको ३० औं बार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न

Prajwal-1576145534.jpg

२६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा चौघडामा रहेको प्रज्वल शिक्षा सदन इंग्लिस स्कूलको ३० औं बार्षिकोत्सव एवं अभिभावक भेला विहिबार सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पूर्णबहादुर अछामीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेवप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी श्रेष्ठ, विद्यालय अभिभावक संघका अध्यक्ष विजय परियार, स्काउट ट्रुपका अध्यक्ष रियाज श्रेष्ठ, प्रज्वल बाल क्लवका अध्यक्ष रन्जिता लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीका साथै उत्कृष्ट शिक्षक, अभिभावक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रज्वल यस क्षेत्रकै पुरानो विद्यालय हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार