Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

जिपि कोइराला र प्रजातन्त्रका लागी अपहरण नामक बृत्तचित्र हेटौंडामा प्रदर्शन हुने

IMG_20191212_194724-1576159370.jpg

२६मंसिर, हेटौंडा। यहि मंसिर २८ गते शनिबार नेपालका पुर्व प्रधानमन्त्री एव प्रजातान्त्रिक योद्धा स्वा. गिरिजा प्रसाद कोइरालाको जीवन घटनामा आधारित प्रजातन्त्रका लागी अपहरण नामक बृत्तचित्र हेटौडामा प्रर्दशन हुने भएको छ ।

जिपि कोइराला फाउन्डेसन मकवानपुरको आयोजनामा उक्त वृत्तचित्र प्रदर्शन हुन लागेको हो। बिहिबार जी पी कोइराला फाउन्डेशन मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बिषयमा जानकारी गराएको हो। 

जी पी फाउन्डेसनका केन्द्रीय सदस्य सुजाता कोइरालाको उपस्थितिमा यहि मंसिर २८ गते हेटौडाको ओ म्याक्स चलचित्र हलमा बृत्तचित्र प्रर्दशन गरिने फाउन्डेसन मकवानपुरका संयोजक नारायण प्रसाद लम्सालले जानकारी दिएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि बि सं २०३० मा बिमान अपहरण गर्दाका घटना र गीरिजा प्रसाद कोइरालाले प्रजातन्त्रको लडाँइमा बेहोरेको यातना समेटिएको वृत्तचित्र प्रदर्शन गरिने लागिएको बताएका छन्। बृत्तचित्र प्रर्दशनबाट उठेको रकम  जी पी फाउन्डेसनको सहयोगार्थ हुने   संयोजक लम्सालले बताए।उनले केन्द्रीय सदस्य तथा जिपि कोइराला पुत्री कोइरालाले २८ गतेनै फाउन्डेसनको मकवानपुर कार्यालय समेत उद्घाटन गर्ने जानकारी दिएका छन्। 

पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, फाउन्डेसनका मकवानपुर सचिव रामहरि तिमल्सिना सहित फाउन्डेसनका  पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

थप समाचार