२८मंसिर, हेटौंडा। मकवानपुर गढी गाउँपालिका ४ स्थित मक्रान्चुलीमा रहेको धामिर्क तथा पर्यटकीय स्थल मनकामना मन्दिरमा २२ थान डस्टबिन हस्तान्तरण गरिएको छ। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले २२ थान डस्टबिन सहयोग गरेको हो।
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले शनिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद हुमागाई र गढी गाउँपालिका ४ का वडाध्यक्ष राम प्रसाद तिमिल्सिनालाई उक्त २२ थान डस्टबिन हस्तान्तरण गरेको हो। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर अध्यक्ष एसिस रिजालको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले धामिर्क स्थललाई फोहर रहित बनाउने उद्देश्यले डस्टविन सहयोग गरेकोमा मोबाइल एसोसिएसन मकवानपुरलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन्। मनकामना मन्दिर परिसर फोहोर हुदै गएको र त्यसको व्यवस्थापनमा सहज हुने र मनकामनाडाँडा पर्यटकीय स्थल भएकोले यस क्षेत्रलाई सुन्दर बनाउन सहयोग पुर्याउने हेतुले डस्टविन सहयोग गरिएको एसोसिएसन मकवानपुरका अध्यक्ष रिजालले बताएका छन्।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर४ का वडाध्यक्ष राम प्रसाद तिमिल्सिना, एसोसिएसन कोषाध्यक्षमा कुमार हुमागाई, गोरखनाथ मनकामना टोली विकास संस्थाका उपाध्यक्ष बालकृष्ण तिमिल्सिना, मनकामना खानेपानी समितिका अध्यक्ष रामचन्द्र देवकोटा मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका सल्लाहाकार प्रकाश महर्जन, महेन्द्र राउत सहित मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका पदाधिकारीहरु र स्थानीयहरुले उपस्थिति रहेको थियो।
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...




-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



