Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

फाइनलमा ताम्सालिङ र सयपत्री भिड्ने

Football-1487343817.png

६ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा भईरहेको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलबाट ताम्सालिङ युवा क्लव कालिकाटार र सयपत्री युवा क्लव सुनाचुरी विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा ताम्सालिङ युवा क्लव कालिकाटारले कालिकाटारकै अर्को टिम कालिकाटार युथ क्लवलाई ६–२ को भारी गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।
त्यस्तै दोश्रो सेमिफाइनल खेलमा सयपत्री युवा क्लवले पाष्टर एशोसिन मनहरीलाई १–० गोल अन्तले हराउँदै फाइनलको यात्रा तय गरेको हो । फागुन ८ गते आईतबार ताम्सालिङ युवा क्लव कालिकाटार र सयपत्री युवा क्लबवीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुरको ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले नगद १५ हजारसहित सिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिताको फाइनल खेलको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले समापन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक बीरेन्द्र जिम्बाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार