४ पुस, हेटौंडा। प्रहरी प्रधान कार्यालयले २४जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, रौतहट, चितवन, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाका प्रहरी प्रमख (प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको हो। जसअनुसार मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सरुवा भएको छ।सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको हो।त्यसैगरी उनको ठाउँमा सुशीलसिंह राठौरले मकवानपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।
त्यसैगरी रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ।उनको ठाउँमा रविराज खड्कालाई पठाइएको छ।त्यसैगरी चितवनका प्रहरी प्रमुखमा गंगा पन्तलाई पठाइएको र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा गरिएको छ।
त्यसैगरी धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा भएका छन्।धनुषामा रमेशकुमार बस्नेतको सरूवा भएको छ।झापामा प्रहरी प्रमुख दिनेश मैनालीको एक नम्बर प्रदेश प्रहरी दंगा गण सुनसरी सरूवा भएको छ भने झापामा कृष्ण कोइरालालाई पठाइएको छ।
त्यसैगरी काभ्रेमा रवि पौडेल,प्रदेश ट्राफिक कार्यालय बारामा श्यामकुमार महतो ,विश्वमणि पोखरेललाई सर्लाही, रविन्द्र रेग्मीलाई धादिङको प्रहरी प्रमुखको जिम्मा दिइएको छ।
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...




-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



