Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समाजसेवी इटेनरीद्वारा स्विटर र स्टेशनरी सामग्री सहयोग

Utsav-1577024896.jpg

६ पुस, हेटौँडा । हेटौंडाका समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेस मकवानपुरका नेता उत्सब इटेनीले आफ्नो ४८ औ जन्मोत्सवमा पोशाक र स्टेशनरी सामग्री सहयोग गरेका छन् ।

उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को बिकट शेरशेर गाउँमा रहेको भैरुङदेवी प्राविका बिद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका हुन् । 
उनले विद्यालयमा अध्यनरत ५० जना विद्यार्थीलाई स्वीटरसहित कापि, कलमसहितको स्टेशनरी सामग्री सहयोग गरेका छन् । फजुल खर्च गरेर जन्मोत्सव मनाउनु भन्दा जाडोमा स्वीटर नलगाई विद्यालय जान बाध्य विद्यार्थीहरुलाई सहयोग गरेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर सचिव गणेश दर्पण अधिकारी, काग्रेस नेता सालिकराम अधिकारी, रत्न लामा लगायतको उपस्थिति रहेको थियो । उनले बर्षेनी जन्मोसवमा सहयोग गर्दै आएका छन् । यसअघि, असोज १ गते आफ्नो धर्मपत्नी  रेणु इटेनीको छैठौं स्मृतिमा हेटौँडा–१७ मा रहेको श्रीमद् भागवत ज्ञान संचार बृद्धाश्रममा खाद्यान्न, फलफुल लगायतका सामग्री सहयोग गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार