७पुस,हेटौडा । हेटौंडामा तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५६ जीवा ल्हो(मुसा बर्ग) सोनाम ल्होछारको अबसरमा दुइ दिनको दोस्रो सोनाम ल्होछार महोत्सब गरिने भएको छ ।
ह्याङ्ला तामाङ समाजको आइतबार बसेको संयुक्त बैठकले माघ १० र ११ गते हेटौडाको टी.सी.एन चौर (भुटनदेबी पार्क) आयोजना गरिने महोत्सबका लागि समाजको अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १५१ सदस्यीय ल्होछार महोत्सब मूल आयोजक समिति गठन गरिएको छ ।
दुइ सम्म चल्ने महोत्सबमा तामाङको भेषभुषा प्रदर्शनी लगायत मौलिक खानाको परिकार लगायतको स्टलहरु रहने जनाएको छ । महोत्सबलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरि कार्यविभाजन गरिएको छ । जिग्तेन शिवा छेथर लिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजनमा आर्थिक ब्यबस्थापन समिति गठन गरिएको छ । त्यस्तै, प्रचारप्रसार समितिको संयोजक दिलबहादुर लामा, साउण्ड सिस्टम तथा मंच ब्यबस्थापनको संयोजकमा सबिन मोक्तान, र्याली ब्यबस्थापन तथा सेलो नृत्य प्रतियोगिता संयोजक सुनिल लोप्चन, सस्कृति तथा कलाकार बयास्थापन संयोजक सुरेश लामा, अतिथि सत्कार संयोजक कल्पना घलान लगायतको उपसमिति गठन गरेको छ ।महोत्सबको पहिलो दिन १० गते नेपाल तामाङ युवा घेदुङको संयोजनमा 'जिल्ला स्तरिय तामाङ सेलो नृत्य प्रतियोगिता' हुने भएको छ । सोहि दिनको साझा दिपावली सहित ल्हो सेलाउने लगायत पुजा प्रबचनको कार्यक्रम रहने संयोजक आत्माराम मोक्तानले बताउनु भयो । दोस्रो दिन ११ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीमा बृहत सास्कृतिक कार्यक्रम गरिने संयोजक मोक्तानले बताए।
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...




-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



