Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

४४३ इन्स्पेक्टर को सरुवा,इन्स्पेक्टर झा काभ्रे पुगे( सुचि सहित)

54731045_2283860861901747-1577115829.jpg

७पुस, हेटौँडा । नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ।पुस महिनादेखिको तलव,भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्था सहित ४४३ इन्स्पेक्टरको सरुवा गरेको हो। 
यसैक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर अपराध अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक पवन कुमार झाको सरुवा भएको छ ।झाको ईलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रे सरुवा भएको हो भने उनको ठाँउमा ईलाका प्रहरी कार्यालय खाडाँदेवी रामेछापबाट सुजन पाठक आउने भएका छन ।त्यसैगरी ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक लोक बाहादुर गुरुङको पनि सरुवा भएको छ । उनको महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएको छ । उनको ठाँउमा बिकाश कुमार तामाङ आउने भएका छन।

सरुवा सुचि हेर्न यहाँ जानुहोला


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार