८ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ मनहरी बहुमुखी क्याम्पसमा सुरेश बोटेको सभापतित्वमा ११ सदस्यीय ईकाई समिति चयन भएको छ भने निर्मल बहुमुखी क्याम्पसमा सुदिप जिम्वा लामाको सभापतित्वमा ११ सदस्यीय समिति चयन गरिएको छ ।
आईतबार भएको भेलाले मनहरी क्याम्पसमा उपसभापति तुल्सी ढकाल, सचिव विमल मुक्तान, सहसचिव विवश थिङ, कोषाध्यक्ष सुवास सुनार र सदस्यहरुमा रोशन लामा, प्रमोद पौडेल, उत्तम अधिकारी, अनिशा विष्ट, लिला तामाङ र प्रकृति पौडेल चुनिएका छन् ।
काँग्रेस मनहरी गाउँ कमिटि सभापति नारायण उप्रेतीको सभाध्यक्षता, महासमिति सदस्य रञ्जन कालाखेतीको प्रमूख आथित्यतामा भएको भेलामा अथितिहरु नेपाल विद्यार्थी संघकी जिल्ला सदस्य कविता बर्तौला, रोहित थापा, सुनिल भोम्जन, मुस्कान थामीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै निर्मल बहुमुखी क्याम्पस वस्तीपुमा उपसभापति विनु लामा, सचिव मेलिना बर्तौला, सहसचिव सिर्जना नेपाल, कोषाध्यक्ष पुजा पुरी र सदस्यहरुमा लक्ष्मी उप्रेती, सलिना थिङ, नुमा हुमागाई, सपना तितुङ, निरा लामा र सिर्जना स्याङतान चुनिएका छन् ।
निर्मल क्याम्पसमा सुदिप जिम्वा लामाको सभाध्यक्षता, नेपाल विद्यार्थी संघकी जिल्ला सदस्य कविता वर्तौलाको प्रमूख अातिथ्यतामा भएको भेलामा उमेश स्याङतान, रोहित थापा, सुनिल भोम्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)