११ पुस, हेटौँडा ।नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बीपी कप फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल भएका छन ।
शुक्रबार भएको हेटौंडा वडा नम्बर २ र भीमफेदी गाउँपालिका बिचको खेलमा हेटौँडा २ विजयी भएको छ । हेटौँडा २ ले भिमफेदीलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी बनेको हो । हेटौँडा २ लाई जिताउन विनोद प्रजाले निर्णायक गोल गरेका थिए।
त्यसैगरी दोस्रो खेलमा हेटोंडा–७ ले हेटँौडा १४ लाई २का विरुद्ध ० गोल अन्तरले पराजीत गरेको छ । हेटौंडा–७ लाई जित दिलाउन राजेन्द्र थापाले दुई गोल गरे । उनी खेलेको म्यान अफ दी म्याच चुनिएका थिए ।
त्यसैगरी आजै भएको हेटौंडा ९ का विरुद्ध हेटौँडा १९ बिचको खेलमा १ का विरुद्ध सुन्य गोलले हेटौँडा १९ विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा–१९ का लागि सुनिल सुनारले गरेको गोल गरेका थिए ।
त्यसैगरी हेटौंडा ८ ले हेटौँडा १५ लाई १–० गोलअन्तरले पराजित गरेको छ । हेटौँडा ८लाई जित दिलाउन जितमा बेञ्जन घिमिरेले निर्णायक गोल गरेका थिए । जित निकालेसंगै हेटौँडा २, ७, १९ र ८ अघिल्लो चरणमा प्रवेश गरेको छन ।पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया ,दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता प्राप्त गर्नेछन् ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















