Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बिपि कप: आइतबार वडा नम्बर २ सहित ४ टिम विजयी

IMG_20191229_215910-1577637346.jpg

१३ पुस, हेटौँडा ।हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बिपी कप फुटबलमा आइतबार ५ खेल सम्पन्न भएको छ।

आइतबार सम्पन्न खेलमा हेटौंडा वडा नम्बर २सेमिफाइनलमा र गढि गाउँपालिका, कैलाश सहित हेटौंडा वडा नम्बर ५ र १९   क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ।

आईतबार भएको खेलमा हेटौंडा वडा नम्बर १ लाई १ का विरुद्ध सुन्य गोल अन्तरले हराउदै २ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको हो ।त्यसैगरी हेटौंडा वडा नम्बर ५ पनि  क्वाटरफाइनलमा प्रवेश गरेको छ।हेटौंडा वडा नम्बर ५ले हेटौंडा वडा नम्बर ८ लाइ एक का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाएको छ।त्यसैगरी  हेटौंडा्१९ ले वडा हेटौंडा ६ लाई १ का विरुद्ध सुन्य गोलले पाखा लगाएको हो। त्यसैगरी अाजै सम्पन्न  कैलाश गाउँपालिका बिरुद्ध  बागमती गाउँपालिकाको खेलमा,बागमतिलाई १ क विरुद्ध सुन्य गोलले पराजीत गर्दै कैलाशले जित निकालेको हो।त्यसैगरी अाज सम्पन्न अन्तिम खेलमा  गढी गाउँपालिकाले हेटौंडा–४ लाइ टाइब्रेकरमा २–१ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा १/१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।

पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया ,दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार  प्राप्त गर्नेछन् ।

IMG_20191229_225800-1577639605.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार