११ फागुन, हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा बुधबार भएको वडा भेलाले रामकुमार श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हिरा राई, सचिव भोजबहादुर लामा, सहसचिव विकाश लामा, कोषाध्यक्ष सञ्जय रौनियार र सदस्यहरुमा प्रमिला श्रेष्ठ, पूजा बलामी, ध्रुव श्रेष्ठ, शंकर अधिकारी, गणेश बलामी, शंकर राजबाहक, सुजन खड्गी, सागर मानन्धर, बिबेक गोले, विजयलक्ष्मी शाही, रामशुन्दर राजबाहक, पर्वत गुरुङ, अभिषेक राई, सागर भट्टराई, विनी बलामी, जयलक्ष्मी राजबाहक, सुदिप प्रधानलगायत चयन भएका छन् ।
तरुण दल ३ नम्बर क्षेत्रीय उपाध्यक्ष सुन्दर प्रधानको सभाध्यक्षता, नेपाली काँग्रेसका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अथितिहरु नेपाली काँग्रेसका जिल्ला सदस्य सुनिल दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, जिल्ला सदस्य सुरज बर्तौला, तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष सञ्जय श्रेष्ठ, नगर अध्यक्ष सुनिल गिरी, तरुण दल केन्द्रीय प्रतिनिधी राजेश भेटवाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

