Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १६ स्थित विपि प्राविमा न्यानो कपडा वितरण

IMG_20200102_212851-1577980033.jpg

१७ पुस,हेटौँडा ।हेटौंडा उपमहानगरपालिका १६ मा रहेको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

उपमहानगरपालिका–१६स्थित शक्तीखोला ३ तलेमा रहेको बिपी प्राथमिक विद्यालयमा‌ अध्यनरत ९७ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।सामाजिक क्षेत्रमा काम गर्दै आएकी लोक गायिका यशोदा बर्तौलाको आर्थिक सहयोग र टिम टेलीभीजनको समन्वयमा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । आर्थिक रुपले बिपन्न तामाङ, राई र चेपाङ समुदायका बालबालीकालाई बिद्यालय आउँदा सहज होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बर्तौलाले बताइन  । न्यानो कपडा वितरण कार्यक्रममा  हेटौंडा  १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए। समाजसेवी दुत कुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद नेपाल,टिम टेलीभिजनका स्टेशन म्यानेजर रामशरण दुलालको  आतिथ्यता थियो । 

कक्षा ५ सम्म पठनपाठन हुने बिद्यालयमा ९७ जना बिद्यार्थी र ४ जना शिक्षक रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार