Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पर्यटक लौभ्याउदै लुम्बिनी(फोटो फिचर)

IMG_20200105_144018-1578214855.jpg

फोटो: सुनिल। प्रष्ट खबर

२०पुस,लुम्बिनी।नेपाल सरकारले सन २०२० लाई भिजिट नेपाल ट्वान्टी ट्वान्टीको नारा सहित २० लाख पर्यटक भित्र्याउने योजना अनुसार भिजिट नेपाल ट्वान्टी ट्वान्टी मनाइरहदा विश्व सम्पदाको सुचिमा परेको लुम्बिनीमा यति बेला विदेश पर्यटक र स्वदेशी पर्यटक लोभ्याउने क्रममा देखिएको छ।यति बेला पर्यटकले भरिभराउ देखिएको छ लुम्बिनी।

नेपाल सरकार र प्रदेश ५ले समेत लुम्बिनी भ्रमण वर्ष मनाइरहदा पर्यटकको चहलपहल बढ्दै गएको छ।बिशेष गरी मायादेवी मन्दिर,बौद्ध स्तुपा, विभिन्न देशले बनाएका गुम्बा र शान्तिदिप, जलविहार गर्न विदेशी र स्वदेशी पर्यटकक लुम्बिनी आउने गरेको लुम्बिनी संस्कृति नगरपालिका १० मा रहेको होटल ग्रोल्बलका संचालक पुरुषोत्तम अर्यालले बताए।

IMG_20200105_144245-1578214861.jpg

फोटो: सुनिल, प्रष्ट खबर

IMG_20200105_144009-1578215106.jpg

हेटौंडा २ सिद्धार्थ माविबाट शैक्षिक भम्रणका लागि लुम्बिनी पुगेर सामुहिक फोटो खिचाउँदै

IMG_20200105_143929-1578215231.jpg
IMG_20200105_144132-1578215122.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार