Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षकलाई तालिम

IMG_20200108_115006-1578485327.jpg

२३पुस,हेटौंडा।मकवानपुर जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षा विषयक शिक्षकहरूको तालिम सुरु भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको संयोजन तथा शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकास र सामाजिक अध्ययन विषय शिक्षकका लागि पेशागत विकास, पुनर्ताजगी तालिमको हेटौंडा २ सिद्धार्थ माविमा सुरु भएको छ। जिल्लाका विभिन्न स्थानका ३० विद्यालय प्रध्यानाध्यापक ३० जना सामाजिक शिक्षकको सहभागिता रहने तालिम ५ दिन सम्म चल्ने जनाइएको छ।

तालिममा शिक्षा तालिम केन्द्र धुलिखेलका प्रमुख तालिम प्रशिक्षक डा. तोयानाथ खनाल, सामाजिक विकास मन्त्रालयका अधिकृत खुबिराम अधिकारी, बद्री बहादुर पाठक र समाजिक बिषय विज्ञहरुले तालिममा सहभागि प्रध्यानाध्यापक तथा शिक्षकहरू टिका प्रसाद दाहाल, रामसागर गुरागाईं, नवराज अर्याल लगायतले तालिम प्रदान गर्ने जनाइएको छ।

तालिम उदघाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतम, सिद्धार्थ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

IMG_20200108_115006-1578485417.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार