Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाँजा ओसारप्रसारमा भारतीय सवारीको प्रयोग    

बुधबार मकवानपुरबाट १५ किलो गाँजा सहित ३ पक्राउ

81886116_2508234572797707-1578586586.jpg

२४पुस,हेटौँडा । मकवानपुर प्रहरीले छुट्टा छुट्टै स्थानबाट  लागूऔषध गाँजासहित ३जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरीले पूर्व पश्चिम लोकमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको भारतीय कारबीआर ०१ सिएम ६२४६ जि नम्बरको कारलाइृ रोकी चेकजाँच गर्दा १० किलो १८० ग्राम लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले बताएका छन ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका छन् ।

त्यसैगरी उपमहानगरपालिका–१५बाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्गा स्थित हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले पथलैया जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा ५ किलो लागू औषध गाँजा सहित चितवनको राप्ती नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण थापा मगरलाई पक्राउ गरेको जनाइएको छ ।  पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार