१५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारेटार ब्यारेकका नेपाली सेनाका अधिकृत जवानहरुको समेत सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ७५ जना व्यक्तिहरुले रक्तदान गरेको स्वर्ण महोत्सव स्वास्थ्य उप–समितिका संयोजक दिवस पराजुलीले बताएका छन् ।
कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समतिका संयोजक उत्तम शर्मा ढकाल, काली शक्ति गणका गणपति सुशील बहादुर सिंह, संघका पदाधिकारी, सदस्य, व्यावसायी, सञ्चारकर्मी प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले सोमबार हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गर्ने संघका महासचिव महेन्द्र राउतले जनाएका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)