Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

कोपिलाको च्यारेटी शो हेटौंडामा

IMG_20200111_070612-1578705937.jpg

२६पुस,हेटौंडा।मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो हेटौंडामा आयोजना गर्ने जनाएको छ। 

शुक्रबार मकवानपुर जागरण अभियानले पत्रकार भेटघाटको आयोजना गर्दै आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा गरीने च्यारेटी शो देखाउने  जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए।  अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट ५० हजार  स्व निर्मला पन्तको परिवारलाई सहयोग गरीने समेते बताए। 

च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारहरुको समेत उपस्थीतीरहने बताईएको छ । बिशेष गरी तल्लो बर्गलाई सहयोग गर्ने उदेश्यका साथ आयोजना गरीने च्यारेटी शो सहयोग गरीदिन सम्पुर्ण महानुभाबहरुमा अध्यक्ष कोईरालाले बताए ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषय बस्तुको आधारमा चलचित्र ‘कोपीला’ को निर्माण गौतमले बताए। चलचित्रलाई नेपाल सरकारले सेन्सर समेत पास गरीसकेको छ । देश बिदेशहरुमा बिशेष शोहरु आयोजना गरेर मात्र सिनेमाहलमा रिलिज गरीने निर्माता गौतमले बताउनु भयो । पत्रकार सम्मेलनमा राज्यले हत्यारा पत्ता लगाउन नसकिएको अबस्थामा चलचित्र कसरी बन्यो भनेर पत्रकारहरु राखेको जिज्ञासामा निर्माता गौतमले चलचित्रमा यो र त्यो हत्यारा भनेर देखाउनु भन्दा पनि ‘कोपीला’ को हत्या कसरी भयो अनि कोपिलाको लासमाथि कसरी राजनिती भयो भन्ने कुरा देखाउन खोजिएको बताए।

चलचित्रमा संजिबनी संगै गणेश गिरि,सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्।दिपक शर्माको संगीर रहेको चलचित्रलाई शिभ्म अधिकारीले निर्देशन गरेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार