२० फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडाको प्रस्ताव गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा हुने प्रस्ताव आयोगले गरेको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा प्रस्ताव गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकामा साविको हेटौँडा नगरपालिका, बसामाडि, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडि गाविस समावेश छन् । यसको जनसंख्या १ लाख ५२ हजार ८ सय ७५ रहेको छ भने क्षेत्रफल २६१.५९ वर्ग किलोमिटर रहेको छ । प्रस्तावित थाहा नगरमा २५ उच्च मावि र क्याम्पस, १५ स्वास्थ्य संस्था, २ कृषि सवा केन्द्र, ४ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ संरचना अनुसार
हेटौँडा १ मा साविकको १ र २६,
हेटौँडा २ मा २ र ३,
हेटौँडा ३ मा २८
हेटौँडा ४ मा ४
हेटौँडा ५ मा ५
हेटौँडा ६ मा ६
हेटौँडा ७ मा ७
हेटौँडा ८ मा ८
हेटौँडा ९ मा ९
हेटौँडा १० मा १०
हेटौँडा ११ मा ११
हेटौँडा १२ मा १२,१३
हेटौँडा १३ मा १४,१५
हेटौँडा १४ मा १६
हेटौँडा १५ मा १७,१८
हेटौँडा १६ मा १९,२१
हेटौँडा १७ मा २०,२२
हेटौँडा १८ मा २३,२४,२५
हेटौँडा १९ मा २७,२८,२९
त्यसैगरी, थाहा नगरपालिकामा थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिष्टुङ गाविस समावेश छन् । यसको जनसंख्या ४१ हजार ६ सय २३ रहेको छ भने क्षेत्रफल १९१.१२ वर्ग किलोमिटर रहेको छ । प्रस्तावित थाहा नगरमा १२ उच्च मावि र क्याम्पस, ४ स्वास्थ्य संस्था, १ कृषि सवा केन्द्र, २ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ प्रस्ताव अनुसार
थाहा १ मा १,१२
थाहा २ मा २,३,४,५
थाहा ३ मा ६,७
थाहा ४ मा ८,९
थाहा ५ मा १०,११
थाहा ६ मा १३,१४,१५
थाहा ७ मा आग्रा २,३,४,५,६
थाहा ८ मा आग्रा १,७,८,९
थाहा ९ मा चित्लाङ १,२,३,४,५,८
थाहा १० मा चित्लाङ ६,७,९
थाहा ११ मा टिष्टुङ १,२,३,५
थाहा १२ मा टिष्टुङ ४,६,७,८,९
आयोगले मकवानपुरमा ८ गाउँ पालिका प्रस्ताव गरेको छ । नयाँ प्रस्तावमा कैलाश गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, बाग्मती गाउँपालिका रहेका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)