Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको अध्यक्षमा अधिकारी निर्वाचित

FB_IMG_1488719180277-1488720033.jpg

२२ फागुन, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा रामकुमार अधिकारी भारी मतसहित निर्वााचित भएका छन् । आईतबार सम्पन्न मतगणनामा अध्यक्षमा रामकुमार अधिकारी ८२८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी मदन लामिछानेले २०० मत ल्याएका छन् । उपाध्यक्ष महिला सावित्री अधिकारी ७५६ र प्रतिद्वन्दी शान्ती भट्ट खरेल २३१ मत, उपाध्यक्ष खुल्ला गणेशप्रसाद हुमागाई ७४३ र प्रतिद्वन्दी राम आशिष मण्डल २५० मत, सचिव विदुर थापा ६९२ र प्रतिद्वन्दी गोविन्द पोख्रेल ३०७ मत, सहसचिव अर्थ पुरुष केशवप्रसाद देवकोटा ६५२ र प्रतिद्वन्दी रञ्जनकुमार कठायत ३४७, सहसचिव टिकाप्रसाद दाहाल ६६८ मत र प्रतिद्वन्दी राजेन्द्र बर्तौला ३०७ मत प्राप्त गरेका छन् भने सहसचिव अर्थ महिलामा शकुन्तला ब्लोन निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै सहसचिव महिला उमा कोईराला ७४६ मत र प्रतिद्वन्दी सुमित्रा अर्याल २३१, सहसचिव समावेशीद्वयमा विरेन्द्र कुमार यादव ६४७ मत र ईन्द्रबहादुर भोम्जन ६६४ मतलाई विजयी भएका छन् भने प्रतिद्वन्दी नागेन्द्र राय २६७ र सुभद्रा लम्साल ३३६ मत ल्याई पराजित भएका छन् । 
त्यस्तै खुल्लातर्फका सदस्यहरु देवबहादुर मस्राङगी ७६४, देवेन्द्रप्रसाद यादव ७१८, नरेन्द्र प्रसाद यादव ७०५ र मोहनराज लामा ७९८, महिला सदस्यहरुमा सरस्वती शिवाकोटी ६९४, निर्मला तिमल्सिना ७५७ र सुनिता भट्टराई ५६८ मत ल्याई विजयी भएका छन् ।त्यस्तै संघिय प्रतिनिधी खुल्लामा दीपकलाल खतिवडा ६६०, राजेशप्रसाद घिमिरे ७२४ र तुलसी गिरी ४९० मत ल्याई विजयी भएका छन् भने संघिय प्रतिनिधी महिलामा प्रमिला अर्याल ६७७ र ज्ञानु पौडेल ७१२, प्रदेश प्रतिनिधी खुल्लामा विष्णुप्रसाद दाहाल ८१६, अमृतप्रसाद भट्टराई ७०७, राजु घले गुरुङ ७४७ र दिपेन्द्र झा ६५१ मत ल्याई विजयी भएका छन् भने प्रदेश प्रतिनिधी महिला खुल्लामा स्वेता कोईराला ७११ र गान्धिरा चौलागाई ५८३ मत ल्याई विजयी भएका छन् ।

FB_IMG_1488719117749-1488720033.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार