Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कस्मिरको हिमपहिरोमा मर्नेको संख्या ७७ पुग्यो (तस्विरहरु)

P-1579241532.jpg

३ माघ, हेटौँडा । पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

घटनामा ९४ जना घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । श्रृंखलाबद्ध रुपमा आएको हिमपहिरोले घरहरु पुरिंदा यस्तो अवस्था सिर्जना भएको जनाईएको छ । दर्जनौ घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र पुरिएको विपद व्यवस्थापन तथा पुर्नस्थापन मन्त्री अहमद रज्जा कोइद्रीले बताए । हिमपहिरोमा परी केही व्यक्तिहरु हराईरहेको सुरक्षा निकायहरुको भनाई छ । हिमपहिरोबाट निलुम उपत्यका सबैभन्दा बढि प्रभावित भएको छ । त्यस क्षेत्रमा निरन्तर हिमपात भईरहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले घटनास्थलको निरीक्षण गरी राहत तथा उद्धारमा जुट्न राज्यका सबै अंगलाई निर्देशन दिएका छन् । उद्धार गरिएका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
तस्विरहरु : विभिन्न अन्तराष्ट्रिय संचारमाध्यम

Pp1-1579241765.jpg
Pp2-1579241766.jpg
Pp3-1579241767.jpg
Pp4-1579241768.jpg
Pp5-1579241768.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार