Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ए डिभिजन लिगः एनआरटी र फ्रेन्ड्स विजयी

A-division-football-15779-1579483072.jpg

६ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारका खेलमा न्यु रोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।
आइतबार भएको पहिलो खेलमा एनआरटीले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा एनआरटीका लागि आन्द्रे थेरी र दर्शन गुरुङले १–१ गोल गरे भने एपीएफका वीरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गरे । 
एपीएफका लागि आशीष लामाले दुई गोल गरेपनि हार टार्न सकेनन् । 
यस्तै आयतबारको दोश्रो खेलमा फ्रेन्ड्स क्लबले सरस्वती युथ क्लब विरुद्ध फराकिलो जित निकालेको छ । फ्रेन्ड्सले सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 
एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गर्दा साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक–एक गोल गरे । 
उता सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए । लिगमा फ्रेन्ड्सको यो दोस्रो जित हो । 
७ खेल खेलेको फ्रेन्ड्सले ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा छ । सरस्वती लिगमा छैटौं पटक पराजित भएको हो । लिगको पुछारमा रहेको सरस्वतीको १ अंक छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार