६ माघ, हेटौंडा । हेटौंडा–११ की अजिता भुजेलको हत्या प्रकरणमा मकवानपुर प्रहरीले कम्तिमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोबाइल कल डिटेल र सिसिटिभी फुटेजको आधारमा कम्तिमा २ जनालाई पक्राउ गरेको हो । उनीहरु हेटौंडा–११ मा काम गर्ने रहेको बुझिएको छ ।
प्रहरीले उनीहरुसंग सोधपुछ गरिरहेको विश्वसनीय स्रोतले जानकारी दिएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले घटनाको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसंग सोधपुछ भईरहेको बताए । उनले दुईजना मात्रै नभई आवश्यकता अनुसार प्रहरीले सबै कोणबाट सोधपुछ र अनुसन्धान जारी रहेको उनले बताए । सोधपुछ गरिएका सबै घटनामा संलग्न नहुन पनि सक्छन् । उनले गम्भिर ढंगबाट अनुसन्धान जारी रहेकाले कसलाई, कहिले र किन सोधपुछ गरियो अहिले नै भन्न नमिल्ने बताए ।
गत शनिबार विहान हेटौँडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा भुजेलको शव फेला परेको थियो । शवको घाँटीमा तारले बेरेको दाग देखिएको थियो । शवलाई जाँचका लागि काठमाडौं पठाईएको थियो ।
यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला, अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु), अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



