Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडि जेसिजले गर्यो प्रहरी उपरीक्षक राठौरलाई स्वागत

IMG_20200124_222634-1579884364.jpg

१०माघ,हेटौंडा।मकवानपुर सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरलाई हेटौंडा लेडि जेसिसले स्वागत गरेको छ । प्रहरी उपरीक्षक राठौरलाई लेडि जेसिजले शुक्रबार स्वागत एवं सफल कार्यकालको शुभकामना दिएको हो । 

कार्यक्रममा बोल्दै एसपी राठौरले महिला शसक्तिकरणका लागि लेडि जेसिजसंग सहकार्य गर्न मकवानपुर प्रहरी तयार रहेको बताएका छन । उनले लागुऔषधको कारोबार नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक सचेतना,अपराध नियन्त्रण लगायतका काममा लेडि जेसिजसंग सदैव सहकार्य गर्ने बताएका थिए । 

कार्यक्रममा हेटौंडा लेडि जेसिस टोलिले प्रहरीसंगको समन्वयमा सामाजिक हितका काम गर्ने बताएका थिए ।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल, हेटौंडा लेडि जेसिजका पुर्व अध्यक्षहरु निसा रेक्का रश्मि बस्नेत,अस्मिता श्रेष्ठ, सुस्मा लटौला खरेल,वर्ष २०२० अध्यक्ष सुशिला पौडेल, लेडी जेसिज २०१९ महासचिव जोत्सना भण्डारी, २०१९ इभिपि प्रतिमा श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार