Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडि जेसिजको २२औ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

IMG_20200125_185326-1579958032.jpg

११माघ, हेटौंडा। हेटौंडा लेडि जेसिजको २२औ पदस्थापन तथा सम्मान कार्यक्रम  शनिबार सम्पन्न भएको छ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष' डिनाको ' प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०१९ कि अध्यक्ष सुष्मा खरेल लटौलाको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम संविधान सभा सदस्य आन्नत पौडेलको बिषेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौडा लेडी जेसिजको सन २०२० का लागि निर्वाचित भएकि अध्यक्ष सुशीला पौडेल, उपाध्यक्ष गंगा श्रेष्ठ,कविता पौडेल,लिलु पुलामि मगर,दुर्ग बिष्ट ठकुरी,कार्यकारिणी उपाध्यक्ष सृष्टि गोरखाली, अन्जना श्रेष्ठले २२औ पदस्थापन कार्यक्रम मार्फत पदभार ग्रहण गरेका थिए। नव निर्वाचितअध्यक्ष पौडेललाई निवर्तमान अध्यक्ष सुष्मा खरेल लटौला र उपाध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षलाई नव निर्वाचितअध्यक्ष पौडेलले सपथग्रहण गरेकी थिइन्। 

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डिनाले लेडि जेसिजको भुमिका महत्वपुर्ण रहेको भन्दै समाज र सम्रग महिलाप्रति उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेकी छिन्।पदस्थापन तथा सम्मान कार्यक्रममा हेटौडा जेसिज २०२० का अध्यक्ष राजदेव बानियाँ, मकवानपुर उघोग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडि जेसिजका पुर्व अध्यक्ष, पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा लेडि जेसिजलाई सहयोग गर्ने पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो।

IMG_20200125_185230-1579958037.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार