१२ माघ, हेटौँडा । हेटौंडाको पहिलो सामुदायिक रेडियो रेडियो मकवानपुरको दशौं वार्षिकोत्सव तथा यसको मातृ संस्था दिव्यतारा बहुद्धेश्यीय सहकारीको २२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईने भएको छ ।
संस्थाका अध्यक्ष महालक्ष्मी डिना उपाध्यायले आइतबार भएको पत्रकार सम्मेलनमा बार्षिकोत्सवमा हुने कार्यक्रमबारे जानकारी दिएकी हुन् । पत्रकार सम्मेलनमा माघ १५ गते मिडिया र सहकारीको सम्बन्ध विषयक अन्तरक्रिया, १६ गते सहकारी सम्बन्धी अन्तरमावि कविता प्रतियोगिता र दिव्यतारा सहकारीको कमानेमा शाखा कार्यालय उद्घाटन हुने भएको जानकारी दिईएको थियो । माघ १७ र १८ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता, १८ गते मनहरी गाउँपालिकाको वडा १ मकरीमा निःशुल्क स्वास्थ्य शिविर र १९ गते वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने उपाध्यायले जानकराी दिईन् ।
पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष पराजुली सहित सदस्य विष्णु खनाल, समाजसेवी यतिराज सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारी, सहकारी व्यवस्थापक रमेश कोइराला लगायतको उपस्थिति रहेको थियो ।
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



