Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बिजय यूथ क्लवको आयोजनामा फुटसल हुने 

83541939_186845282522021_-1580135223.jpg

१३माघ,हेटौँडा । यहि माघ २० गतेबाट फुटसल प्रतियोगिता हुने भएको छ ।बिजय यूथ क्लव हेटौंडाको आयोजनामा माघ २० गतेबाट फुटसल प्रतियोगिता हुन लागेको हो। 
बिजय यूथ क्लवले सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो। प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिएका छन। प्रतियोगितामा सहभागिता जनाउने क्लवले ८ हजार रुपैयाँसहित टिम दर्ता गर्नुपर्ने र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वा्धिक गोलकर्तालाई नगद ३ हजारसहित ट्रफी प्रदान गरिने क्लवका सचिव राजेश भेटवालले जानकारी दिएका छन।नकआउटको आधारमा खेलाइने प्रतियोगितामा सहभागी हुने टिममा ८ जना खेलाडी हुनुपर्नेछ जसमा दुईजना बाहिरका खेलाडी राख्न पाइने ब्यवस्था गरिएको छ ।। प्रतियोगितामा जिल्लाभित्रका क्लवले  सहभागिता जनाउन सक्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार