Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानको ७ श्रष्टालाई सम्मान 

83544869_165604011401291_-1580316138.jpg

१५माघ, हेटौँडा।भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ७ श्रष्टालाई बुधबार सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानको  बुधबार सम्पन्न १२ औं बार्षिक साधारणसभा बुधबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ श्रष्टालाई सम्मान गरेको हो ।

प्रतिष्ठानले ५० हजार राशीको हर्षनर बज्राचार्य स्मृति प्रदेश पुरस्कार शुभ बहादुर सुनामलाई प्रदान गरिएको छ,त्यसैगरी १० हजार राशीको तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार साहीत्यकार शान्ति प्रियबन्दनालाई प्रदान गरेको छ , त्यस्तै ७ हजार ५० राशी सहितको भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोइरालालाई प्रदान गरिएको छ ।
 एकहजार ५सय राशीसहितको शीला नारी प्रतिभा पुरस्कारबाट सन्ध्या आचार्य पुरस्कृत गरिएको छ । ११ हजार १ सय ११ रुपैया राशिसहितको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट छवि अनित्यलाई पुरस्कृत गरिएको छ ,त्यसैगरी प्रतिष्ठानले १० हजार राशीसहितको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सत्यदेवी जर्घालाई र १० हजार रुपैया राशीसहित अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रवीण ग्वाच्छालाई प्रदान गरिएको छ।नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचीब श्याम प्रकाश तमोटलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाल, बरिष्ठ साहीत्यकार तुल्सी थापा, साहीत्यकारहरु निमेष निखील, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तमोटलले सम्मानीत र पुरस्कृत हुने श्रष्टाहरुलाई सम्मान पुरस्कार प्रदान गरेको थिए। 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार