Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँले गरे ‘पहिलो पाईला’ को उद्घाटन

Pahilo-paahilaa1-1580391564.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले शिक्षाबाटै समाज रुपान्तरण हुने बताएका छन् । 
हेटौंडामा पहिलो पाईला शिशु स्याहार केन्द्रको उद्घाटन गर्दै नेता बानियाँले व्यवहारिक शिक्षा दिने शिक्षालय शुभारम्भ गरेकोमा धन्यवाद समेत दिए । उनले सैद्धान्तिक र व्यवहारिक दुबै ज्ञान अहिलेको आवश्यकता भएको भन्दै त्यसतर्फ अग्रसर हुनुपर्नेमा समेत जोड दिए । केन्द्रको भौतिक पूर्वाधार र प्रयोगमा ल्याउन लागेको शिक्षण प्रणाली गुणस्तरीय पाईएको उनले बताए । कार्यक्रममा पहिलो पाईला शिशुस्याहार केन्द्रको वेभसाइट समेत शुभारम्भ गरिएको थियो ।
नेता बानियाँको प्रमुख आतिथ्यता एवं केन्द्रका सञ्चालक अंकिता पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्कृत वेदविद्यालय गुरुकुल आश्रमका गुरु पण्डित प्रेमनाथ पराजुली, हेटौंडा एकेडेमीका प्रिन्सिपल श्रीबहादुर कार्की, शिक्षासेवी बद्रिनाथ शर्मा, नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, केन्द्रका संरक्षक अरुणराज सुमार्गी लगायतको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार