Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

भीमफेदी गाउँपालिका

भिमफेदीमा संचालनमा आयो मेकअप स्टुडियो

83622432_2894951090557725-1580402451.jpg

१६माघ, हेटौँडा ।मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ भीमफेदी बजारमा ल्यासेज मेकज स्टुडियो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ ।
सहिद दिवसको अवसर पारेर आज बिहिबारबाट ल्यासेज मेकज स्टुडियो ब्युटिपार्लर र ट्रेनिङ सेन्टर संचालनमा आएको हो।
ट्रेनिङ सेन्टरको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले केक काटेर उदघाटन गरेकी थिइन ।उदघाटन कार्यक्रममा भीमफेदी गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, नेकपा भीमफेदी गाउँपालिका अध्यक्ष सानु थापा मगर,भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय उपमहासचिव अस्मिता श्रेष्ठ,एनआइसी एसिया बैंक भीमफेदी शाखाका प्रमुख प्रकाश थापा लगायतकाको उपस्थिती रहेको थियो ।

भिमफेदीका महिलाले सिंगारका सामग्री,विवाहमा बेहुली सिंगार्न हेटौँडा गइरहनुपर्ने वाध्यताको अन्त्यका लागि ल्यासेज मेकज स्टुडियो ब्युटिपार्लर र ट्रेनिङ सेन्टर संचालनमा ल्याइएको संचालक अन्जली रुचाल मगरले बताइन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार