Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा–१८ की मिना हत्या प्रकरणमा श्रीमानलाई तेस्रो पटक म्याद थप

Mina-1580048132-1580736576.jpg

घटनास्थल

२० माघ, हेटौँडा । हेटौँडा–१८ दियावतीमा माघ ५ गते मृत भेटिएकी २५ बर्षीया मिना अधिकारीको हत्या प्रकरणमा उनका श्रीमानलाई तेस्रो पटक म्याद थप गरिएको छ ।
माइती पक्षबाट श्रीमानको नाममा किटानी जाहेरीपछि श्रीमान यज्ञराज अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका यज्ञराजलाई कर्तव्य ज्यान मुद्धामा तेस्रो पटक आइतबार जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको छ । न्यायाधिश सिता शर्मा अधिकारीको एकल इजलाशले प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । घर नजिक मृत भेटिएकी उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान अघि बढाएको थियो । 
अनुसन्धान नसकिएकाले तेस्रो पटक म्याद थपका लागि प्रहरीले यज्ञराजलाई अदालत उपस्थित गराएको थियो । यसअघि माघ ६ गते र माघ १२ गते उनलाई हिरासतमा राख्न अदालतले ७/७ दिनको म्याद थप गरेको थियो ।

यो पनि पढ्नुस्
हेटौँडा–१८ दियावतीमा भेटियो महिलाको शव, हत्याको आशंका,    दियावतीमा मृत भेटिएकी अधिकारीको हत्या भएको उजुरी पछि अनुसन्धान शुरु,    हेटौँडा–१८ की अधिकारी हत्या प्रकरणमा श्रीमानलाई म्याद थप, हेटौंडा–१८ की मिना हत्या प्रकरणमा श्रीमानलाई दोस्रो पटक म्याद थप


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार