Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अजिता हत्यामा संलग्न ५ जना सार्वजनिक

IMG_20200204_094930-1580790876.jpg

२१ माघ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-११ की अजिता भुजेलको हत्या संलग्न भएको अभियोगमा ५ जनालाई सार्वजनिक गरेको छ । 

हत्या अभियोगमा प्रहरीले पक्राउ गरि हेटौंडा-९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा-४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा-११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ बर्षीय आशिष बल र हेटौंडा-४ का २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गर्ने कुरा गरेर ट्रकमा यौनसम्पर्क गरेको र पैसा दिने विषयमा विवाद भएपछि परियार र थापासहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए ।। 

अजिताको हराएको मोबाइल हत्यामा संलग्न परियारले बुद्ध लामालाई दिएको र बुद्ध लामाले साथी आशिषलाई दिएका थीए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । घटनामा संलग्न २ जना फरार रहेका छन् । महानगरीय प्रहरी महाशाखा टेकु र वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा प्रहरी सहायक निरीक्षक निवन थापाको सहितको टोलिले घटनाको अनुसन्धान गरिरहेको थियो। प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला,      अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु),       अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो,     अजिता भुजेल हत्या प्रकरणमा कम्तिमा २ पक्राउ,    अजिता हत्या प्रकरण अनुसन्धान गर्न काठमाडौंबाट टोली आउँदै ,       अजिता हत्या : प्रहरी केन्द्रीय टोलीसहितको अनुसन्धान सकारात्मक,   अजिता हत्या अभियोगमा पक्राउ गरिएकालाई सार्वजनिक गरिदै

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार