२९ फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडा कायम गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा बनाईएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा कायम गरेको हो ।
हेटौँडा उपमहानगरपालिकामा साविकको हेटौँडा नगरपालिका, बसामाडि, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडि गाविस समावेश छन् । यसको जनसंख्या १ लाख ५२ हजार ८ सय ७५ रहेको छ भने क्षेत्रफल २६१.५९ वर्ग किलोमिटर रहेको छ । थाहा नगरमा २५ उच्च मावि र क्याम्पस, १५ स्वास्थ्य संस्था, २ कृषि सवा केन्द्र, ४ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ संरचना अनुसार
हेटौँडा १ मा साविकको १ र २६,
हेटौँडा २ मा २ र ३,
हेटौँडा ३ मा २८
हेटौँडा ४ मा ४
हेटौँडा ५ मा ५
हेटौँडा ६ मा ६
हेटौँडा ७ मा ७
हेटौँडा ८ मा ८
हेटौँडा ९ मा ९
हेटौँडा १० मा १०
हेटौँडा ११ मा ११
हेटौँडा १२ मा १२,१३
हेटौँडा १३ मा १४,१५
हेटौँडा १४ मा १६
हेटौँडा १५ मा १७,१८
हेटौँडा १६ मा १९,२१
हेटौँडा १७ मा २०,२२
हेटौँडा १८ मा २३,२४,२५
हेटौँडा १९ मा २७, २९
त्यसैगरी, थाहा नगरपालिकामा थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिष्टुङ गाविस समावेश छन् । यसको जनसंख्या ४१ हजार ६ सय २३ रहेको छ भने क्षेत्रफल १९१.१२ वर्ग किलोमिटर रहेको छ । थाहा नगरमा १२ उच्च मावि र क्याम्पस, ४ स्वास्थ्य संस्था, १ कृषि सवा केन्द्र, २ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ संरचना अनुसार
थाहा १ मा १,१२
थाहा २ मा २,३,४,५
थाहा ३ मा ६,७
थाहा ४ मा ८,९
थाहा ५ मा १०,११
थाहा ६ मा १३,१४,१५
थाहा ७ मा आग्रा २,३,४,५,६
थाहा ८ मा आग्रा १,७,८,९
थाहा ९ मा चित्लाङ १,२,३,४,५,८
थाहा १० मा चित्लाङ ६,७,९
थाहा ११ मा टिष्टुङ १,२,३,५
थाहा १२ मा टिष्टुङ ४,६,७,८,९
आयोगले मकवानपुरमा ८ गाउँ पालिका प्रस्ताव गरेको छ । नयाँ प्रस्तावमा कैलाश गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, बाग्मती गाउँपालिका रहेका छन् ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















