Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडक्रस उपशाखा पशुपतिनगरको सभापतिमा लम्साल

85127555_3575562549182464-1581135041.jpg

२५माघ,हेटौंडा।नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखाको सभापतिमा  जनक लम्साल चयन भएका छन्।

शुक्रबार भएको उपशाखाको२० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले लम्सालको नेतृत्वमा ११ सदस्यि नया कार्यसमिति निर्विरोध चयन गरेको हो । त्यसैगरी उपशाखाको उप सभापतिमा रमिला सापकोटा, सचिब पुरुषेत्तम आचार्य, सह सचिव संचिता भट्टराई, कोषाध्यक्षमा गोकर्ण सुवेदी,सह कोषाध्यक्ष विश्वनाथ अर्याल, सदस्यहरु दिपेन्द्र रोक्का,सजना मल्ल, माधव घिमिरे, डवल मर्हजन, भक्त बहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । 

उपशाखाका सभापति लक्ष्मण भण्डारीको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।नव निर्वाचित पदाधिकारीहरुलाई सभापति सुर्य चन्द्र न्यौपानेले सपथ ग्रहण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार