२९ माघ, हेटौंडा । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको असरमा थापा राष्ट्रपति भण्डारीबाट पुरस्कृत भएका हुन् ।
थापालाई मंगलबार ‘उत्कृष्ट कर्मचारी अख्तियार सेवा पुरस्कार’ प्रदान गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा कार्यरत थापाले घुस खानेहरुलाई रंगेहात पक्राउ गर्दै आएका छन् । भ्रष्टाचार निवारणमा उनको भुमिका स्वरुप पुरस्कृत गरिएको जनाईएको छ । पुरस्कार ग्रहणपछि उनले प्रतिक्रिया दिंदै भने–‘सम्माननीय राष्ट्रपतिज्यूको बाहुलीबाट उत्कृष्ट कर्मचारी अख्तियार सेवा पुरस्कार प्राप्त भएकोमा गर्व महशुस गरेको छु । आगामी दिनहरुमा सकारात्मक, इमान्दारिता र निर्भिकताका साथ काम गर्ने हौसला र प्रेरणा मिलेको छ ।’
थापाले मकवानपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत हुँदा गम्भिर प्रकृतिका अपराधिक घटनाको अनुसन्धानमा संलग्न रही दोषि पक्राउ गर्न सफल भएका थिए । जिल्लामा रहँदा समेत उनी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भईसकेका छन् । केही समय अघि डिएसपीमा बढुवा भएपछि उनी अख्तियार बर्दिवास कार्यालयमा कार्यरत छन् ।
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



