Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ट्राफिकले गोप्रो क्यामराबाट ट्राफिक उल्लंघनको निगरानी गर्ने

IMG_20200213_195632-1581603117.jpg

गोप्रे क्यामेराबाट सवारी चेकजाँच गर्दै ट्राफिक प्रहरी

१ फागुन, हेटौंडा । मकवानपुर ट्राफिक प्रहरीले बिहिबारबाट  हेटौंडामा गोप्रो क्यामराको प्रयोगगरी बजारमा हुने ट्राफिक उल्लङ्घनको निगरानी गर्न सुरु गरेको छ।

बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि बढदै गएको ट्राफिक चुनौती साथै जथाभावी सवारी चलाउने र  ट्राफिक नियम उल्लङ्घन र बिना लाइसेन्स  तिब्र गतिमा सवारी हुइक्याउने क्रम बढदै गएको भन्दै अब गोप्रो क्यामेराबाट निगरानी गर्ने कामको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले जानकारी दिएका छन् । क्यामेराको सहयोगले ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाही गर्न सहयोग पुग्ने प्रहरी निरीक्षक ढकालले बताएका छन्।

बिहिबारबाट हेटौंडा बजारमा खटिएको ट्राफिक प्रहरीले क्यामेरा बोकेर ट्राफिक नियम उल्लङ्घन गर्नेको निगरानी गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार  काशि थापाले प्रष्ट खबरलाई बातएका छन। 

उक्त क्यामरा केहि दिन अघि हेटौंडा उपमहानगरपालिकाले  मकवानपुर ट्राफिक प्रहरीलाई सहयोग गरेको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले २४ घण्टा क्यामराबाट राजमार्ग‌मा ट्राफिक नियम उल्लङ्घन गरि भाग्ने सवारीको निगरानी गरिने र चेकजाँचका क्यामेराले भिडियो सहितको फुटेज रेकर्ड गर्ने ट्राफिक प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार