२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ जनालाई अदालतले दोस्रो पटक म्याद ८ दिनको थप गरेको छ ।
उनीहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि कमल राज बिष्टको एकल इजलासले दोस्रो पटक फागुन १ गते हिजो ८ दिनको म्याद थप गरेको जिल्ला अदालत मकवानपुरका तलशिलदार तुलसी लामिछानेले प्रष्ट खबरलाई बताए । यस अघि पहिलो पटक ५जनालाइ माघ २१ गते मंगलबार जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज बिष्टको एकल इजलासले १० म्याद थप गरेको थियो ।
प्रहरीले भुजेलको हत्या अभियोगमा हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिन,हेटौंडा–४ का २४ बर्षीय आशिष बल र हेटौंडा–४ का २१ बर्षीय बुद्ध लामालाई पक्राउ गरी माघ२१ गते मंगलबार नै सार्वजनिक गरेको थियो। त्यसैगरी प्रहरीले हत्याकाण्ड्मा संलग्न अर्का एकजना सोनम गोललाई केही दिन अघि पक्राउ गरको थियो । उनलाई पनि अदालतमा पेश गरि ५ जनासँगै म्याद थप गरेको छ।
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



