२ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्या संलग्न भएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको खुलेको छ ।
प्रहरीले यसअघि ५ जना पक्राउ गरी १० दिन म्याद थप गरेको थियो । १० दिनको म्याद सकिएसंगै अदालतमा पेश गर्ने क्रममा प्रहरीले थप एकजनालाई पनि म्याद थपका लागि लगेको हो । प्रहरीले थप पक्राउ गरेकामा सोनम गोले रहेका छन् । घटनामा संलग्न मध्ये २ जना फरार रहेकोमा गोले पक्राउ परेपछि अब एकजना पक्राउ गर्न बाँकी रहेको छ । प्रहरीले माघ २१ गते हत्या अभियोगमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेका थिए ।
हत्या अभियोगमा प्रहरीले पक्राउ गरि हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ बर्षीय आशिष बल र हेटौंडा–४ का २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको थियो । प्रहरीले सोही दिन उनीहरुलाई अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद लिएको थियो ।
यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला, अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु), अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो, अजिता भुजेल हत्या प्रकरणमा कम्तिमा २ पक्राउ, अजिता हत्या प्रकरण अनुसन्धान गर्न काठमाडौंबाट टोली आउँदै , अजिता हत्या : प्रहरी केन्द्रीय टोलीसहितको अनुसन्धान सकारात्मक, अजिता हत्या अभियोगमा पक्राउ गरिएकालाई सार्वजनिक गरिदै , अजिता हत्यामा संलग्न ५ जना सार्वजनिक , यसरी भएको थियो अजिताको हत्या(भिडियोसहित) , अजिता हत्या : ५ अभियुक्तलाई अदालतबाट म्याद थप, अजिता हत्याः ६ अभियुक्तलाई अदालतबाट दोस्रो पटक म्याद थप
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



