Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वाईसीएल हेटौंडा-५ मा चौलागाईँ संयोजक

ycl-logo-2011-red-5890a64-1489586433.jpg

२ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग हेटौंडा–५ को वडा भेला बुधबार सम्पन्न भएको छ ।

योङ कम्यूनिष्ट लिग जिल्ला कार्यालय सदस्य लवराज ठकुरीको अध्यक्षतामा भएको भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा उपमहानगरपालिका इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो ।

बुधबार भएको भेलाले यमप्रसाद चौलागाईँ संयोजक रहने गरी २५ सदस्यीय वडा कार्य समिति चयन भएको छ । सहसंयोजक सुमितकुमार ओझा, सदस्यमा नारायण दुलाल, बालकृष्ण पुडासैनी, कमल राइ, अशोक घिसिङ, उत्तम घिमिरे, ईश्वर न्यौपानेलगायत चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।

भेलाले भीमसेन लामिछानेलाई वाइसियल कमिटीको मुख्य सल्लाहकार पदमा मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिए  ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहसंयोजक विवेक राइ, वाइसियल जिल्ला कार्यालय सदस्य अरुण बल, ५ नम्वर वडा इन्चार्ज डा. सम्राट तुम्वाहाम्फे, वडा संयोजक देवी गौतम, जिल्ला आयोजक समिति सदस्य माधव कोइरालालगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार