Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महानगरीय अपराध महाशाखाद्धारा साठ्ठी लाख ठगी गर्ने २ जना पक्राउ 

teku-police-office_201812-1581956367.jpg

५ फागुन,हेटौँडा ।महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलिले बैक ब्यालेन्स् देखाउनु पर्छ भनी बिभिन्न प्रलोभनमा पारी एक महिलालाई साठ्ठी लाख ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । 
महानगरीय अपराध महाशाखाको प्रहरी टोलिले शिवपुरी गाउँपालिका वडा नं. ३ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका २बस्ने बर्ष ३७ की सानुमाया लामालाई अमेरीका जान साठ्ठी लाख चाहिन्छ भन्दै प्राईम बैकका आफनो खातामा उक्त रकम राख्न लगाई ठगी गर्ने बागलुङ नगरपालिक वडा नम्बर २ पयुपाटा घर भई हाल ललितपुर ईमाडोल बस्ने ३४ बर्षीय रामचन्द्र कुँवर र काभ्रे  पलाञ्चोक चौउरे देउराली गाउँपालिका घरभई हाल ललितपुर ईमाडोल बस्ने ३४ बर्षीय गणेश लामालाई भक्तपुर ठिमीबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको महानगरीय अपराध महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन ।
निजहरुले प्राईम बैकको शाखा चावहिल ,नयाँबानेश्ववर ,कोटेश्वर सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी उक्त रकम निकाली सम्पर्क विहिन भएको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको सुचना अधिकारी प्रहरी उपरीक्षक सिंहले बताएका छन। उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार