१० साउन, हेटौँडा । मकवानपुरका सार्वजनिक निकायबाट सूचनाको हक कार्यान्वयन हुन नसकेको सोमबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
सूचनाको हक कार्यान्वयनका लागि नागरिक तहबाट दवाव सिर्जना गर्नुपर्ने उद्देश्यका साथ भएको कार्यक्रममा सहभागी संचारकर्मी, व्यवसायी र सर्वसाधारणले सूचनाको हक कार्यान्वयन गराउन एकतावद्ध भएर अघि बढ्नुपर्ने खाँचो औल्याए । कार्यक्रममा बोल्दै सूचना हक कार्यान्यवनका लागि गठित जिल्ला अनुगमन समितिका संयोजक एवं मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले सार्वजनिक निकाय सूचनाको हक कार्यान्वयनमा उदासिन रहेको स्विकारे । उनले सुशासनका लागि पारदर्शिता आवश्यक रहेको र सूचनाको हकले पारदर्शितामा जोड दिएकाले यसको कार्यान्वयनमा जुट्नुपर्ने बताए । उनले सार्वजनिक निकायको सूचनाको हक कार्यान्वयनको अवस्थाबारे आफुहरुले अनुगमन गर्ने बताए ।
कार्यक्रममा सूचनाको हक कार्यान्वयन नागरिक अभियानका संयोजक कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारु मगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, व्यवसायी कृष्णराज कोइराला लगायतले सूचनाको हक कार्यान्वयनमा जिल्लाका सार्वजनिक निकाय उदासिन रहेको बताए ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















