Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विज्ञान शैक्षिक सामग्री प्रर्दशनीमा सिद्धार्थ मावि प्रथम

IMG_20200220_193721-1582207177.jpg

८फागुन,हेटौंडा।हेटौंडामा भएको माध्यमिक विद्यालय स्तरीय विज्ञान शैक्षिक सामग्री प्रर्दशनीमा प्रथम हुदै सिद्धार्थ मावि अब्बल सावित गरेको छ।

‌नगर स्तरीय शैक्षिक समन्वय इकाइ समितिको आयोजनामा हेटौंडामा भएको विज्ञान शैक्षिक सामग्री प्रर्दशनी कार्यक्रममा १२ वटा विद्यालयलाई पछि पार्दै प्रथम भएको हो 

प्रर्दशनीमा हेटौंडा नगरभित्रका सामुदायिक र संस्थागत गरी १३ विद्यालयले सहभागिता जनाएका थिए। जसमा सिद्धार्थ मावि प्रथम, कृष्ण आदर्श इङलिस स्कुल द्वितीय,बाल जागृति इङलिस स्कुल तृतीय र अमर मावि सान्त्वना भएका छन्।

प्रथम हुने सिद्धार्थ, द्वितीय हुने कृष्ण आदर्श, तृतीय हुने बाल जागृति र सान्त्वना हुने अमरले क्रमशः १० हजार,८ हजार,६ हजार र २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले पुरस्कृत भएको विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख महतले यस्ता विज्ञान शैक्षिक सामग्री प्रर्दशनीले विद्यार्थीको सिपमा वृद्धि हुने बताएका छन्।

IMG_20200220_194110-1582207183.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार