Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

पशुपतिमा २० लाख भक्तजनले दर्शन गर्ने अनुमान

Pashupati-1582253616.jpg

९ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको अवसरमा विहानदेखि राति अबेरसम्ममा २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ । 
कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई  निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको उनको भनाई छ । पशुपतिमा सुरक्षाका लागि लागि ५ हजार सुरक्षाकर्मी, ५ सय सादा पोसाकका प्रहरी र १० हजार स्वयंसेवक परिचालन गरिएको छ । दर्शनार्थीहरूले बिहान चार बजेबाटै पशुपतिमा दर्शन गर्न पाउने व्यवस्था कोषले मिलाएको छ । पशुपति दर्शन गर्न चाहनेका लागि मित्रपार्क, जयबागेश्वरी, गौशाला तथा तिलगंगा गरी चारतिरबाट लाइन व्यवस्थापन गएिको छ । 
लाइन बसेकै स्थाननजिक जुत्ताचप्पलकक्ष स्थापना गरिएको कोषको भनाइ छ । दर्शनपछि चन्दन लिन चाहने भक्तले दर्शन सकेर बाहिर निस्कने स्थाननजिक कोर क्षेत्रभित्र सानो सदार्व सत्तलमा व्यवस्था गरेको छ । उमाकुण्ड, मित्रपार्क, तिलगंगा र गौशालाबाट पनि चन्दन वितरण गरिने कोषको भनाइ छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार