४ चैत हेटौंडा । नेपाल तरुण दल साविक आम्भञ्ज्याङले नयाँ संरचनाअन्र्तगत मकवानपुर गढी गाउँपालिकाको ५ र ६ नम्बरमा शुक्रबार आगामी निर्वाचनमा तरुणको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
नेपाल तरुण दल साविक आमभञ्ज्याङका अध्यक्ष कृष्णहरि हुमागाईको सभाध्यक्षता तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको प्रमूख आथित्यतामा भएको अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ क्षेत्रीय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति सुवातसिं थिङ, क्षेत्र नम्बर २ का सचिव ओमबहादुर बस्नेत, साविक आम्भञ्ज्याङका पार्टी सभापति यटबहादुर बस्नेत, उपसभापति थलनाथ घिमिरे, सचिव रामशरण धिताल, प्रवक्ता दिर्घ थापा, नेपाल प्रेस युनियनका जिल्ला सहसचिव तथा पार्टीका सूचना प्रमूख सुजन विडारी, महिला संघकी ईकाई अध्यक्ष मन्दिरा केसी, नेविसंघका जिल्ला उपाध्यक्ष लक्ष्मीकान्त पौडेल लक्ष्मण, नेपाल शिक्षक संघकी पूर्व जिल्ला उपाध्यक्ष गिता सञ्जेल, नेपाल किसान संघ ईकाई सभापति लिलानाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दलका श्रीराम अर्जुन दाहालले संचालन गरेको अन्र्तक्रियामा नयाँ संरचना अन्र्तगत हुने आगामी स्थानीय तहको निर्वाचनमा नेपाल तरुण दलको भूमिकाबारे वक्ताहरुले क्रियाशिल तरुण तथा पार्टीका कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)